नियम ११
परीक्षा प्रवेशपत्र सम्बन्धी व्यवस्था
(१) परीक्षा प्रवेशपत्रको ढा“चा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उम्मेदवारले प्रवेशपत्रमा उल्लेख भएका शर्तहरू पालन गर्नु पर्नेछ र त्यस्तो शर्तहरूको पालना नगर्ने उम्मेदवारलाई आयोगले उपयुक्त ठह¥याएको कारबाही गर्न सक्नेछ ।
(३) आयोगले प्रदान गरेको परीक्षा प्रवेशपत्र हराएमा वा नासिएमा सम्बन्धित व्यक्तिको निवेदन मागका आधारमा आयोगले तोकेको दस्तुर लिई परीक्षा प्रवेशपत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।